नियम १७५
पर्यटक प्रहरीलाई दिइने पोसाक
: पर्यटक प्रहरीलाई थप आवश्यक पर्ने पोसाकका सम्वन्धमा नेपाल सरकारवाट निर्णय भए बमोजिम दिइनेछ ।